इच्छुक तथा योग्य उमेदवारहरूलाई तल उल्लेखित मिति र स्थानहरूमा अन्तरवार्ताका लागि उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछौं:
अन्तरवार्ता मिति र स्थान:
२०८२/०१/१७ (2025/04/30) – राम जनकी ट्रेनिङ्ग सेन्टर, जनकपुरधाम ७, धनुषा
२०८२/०१/१९ (2025/05/01) – बुटवल मल्टिपल ट्रेनिङ्ग सेन्टर, बुटवल, रुपन्देही
२०८२/०१/२० (2025/05/02) – अफिस, काठमाडौं महानगरपालिका, काठमाडौं
२०८२/०१/२१ (2025/05/03) – अफिस, बसुन्धरा, काठमाडौं ३
समय: बिहान ८:०० बजे देखि
कृपया आफ्नो सम्पूर्ण कागजातसहित समयमै उपस्थित हुनुहोस्।
अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
थप जानकारीका लागि हामीलाई सिधा सम्पर्क गर्नुहोस्।
सुनौलो अवसर गुम्न नदिनुहोस् !
No responses yet